तस्वीरहरुमा ७० औँ प्रजातन्त्र दिवस

19 February, 2020 15:12 | राजनीति | comments | 21900 Views

२००७ साल फागुन ७ गते देश जहानियाँ राणाशासनबाट मुक्त भएर मुलुकमा प्रजातन्त्र स्थापना भएको ७० वर्ष पूरा भएको छ । ७० औँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ ।

समारोहमा सहभागी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत विशिष्ठ महानभावहरुको उपस्थिति थियो ।

हेरौं ७० औं प्रजातन्त्र दिवसका तस्वीरहरु

  

तस्वीर- रोशन सापकोटा/रासस

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More