तिजका अवसरमा सरसफाइतिजका अवसरमा सरसफाइ

  • तिजका अवसरमा सरसफाइ
  • तिजका अवसरमा सरसफाइ
  • तिजका अवसरमा सरसफाइ
  • तिजका अवसरमा सरसफाइ
  • तिजका अवसरमा सरसफाइ
  • तिजका अवसरमा सरसफाइ

तिजका अवसरमा सरसफाइ

17 August, 2019 18:40 |जल/वातावरण/स्वास्थ्य | comments | 8700 Views

    तिजका अवसरमा सरसफाइ

    नेपाली महिलाहरुको महान् चाड हरितालिका तिजका अवसरमा बागमारा युवा सङ्गम समूहले पोखरा महानगरपालिका–३३ मा आज सरसफाइ गरेको छ । सरसफाइमा सामाजिक सचेतना अभिवृद्धि गराउने उद्देश्यका साथ यहाँस्थित बरेली चोक, पानी ट्याङ्की, फेदीको चौतारा, महाकाली चोक, लुतेको चौतारालगायतका स्थानमा सरसफाइ गरिएको बागमारा युवा सङ्गम समूहका अध्यक्ष महेश्वर अर्यालले जानकारी दिनुभयो ।

    adsads

    समूहले हरितालिका तिजकै अवसरमा विगत चार वर्षयता गर्दै आएको तिज गीत, मैत्रीपूर्ण भलिबल, ठेलो हान्ने, डोरी तान्नेलगायतका प्रतियोगितात्मक कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइने उहाँले बताउनुभयो ।

    नदीमा सिधै फोहर पानी मिसाउन नपाइने : संसद्मा खानेपानी तथा सरसफाइ विधेयक

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    तिजका अवसरमा सरसफाइ

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    गौतम बुद्ध विमानस्थल

    फेसबुक

    गौतम बुद्ध विमानस्थल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!