तीज गीतमा सुरवीर पण्डित र ‘काउली बुढी’को रमाइलो अभिनय (भिडियो)

30 August, 2018 19:17 | कला/मनोरन्जन , तीज विषेश भिडियोहरु | comments | 38550 Views

गायक तथा सर्जक लोकनाथ सापकोटाले मौलिक तीज गीत स्रोता तथा दर्शकसामु ल्याएका छन्। उनले तीजमा देखिएको विकृतिलाई व्यङ्ग्य गर्दै ‘नक्कली नारी’बोलको मौलिक तीज गीत बजारमा ल्याएका हुन।

मदन खड्काको निर्देशन रहेको भिडियोमा टङ्क केसीको छायाँङ्कन र विकास ज्ञवालीको सम्पादन रहेको छ ।

  

लोकनाथ सापकोटा र सीता खनालको स्वर समावेश गीतमा पछिल्लो समय तीज पर्वमा समाजमा मौलाएको विकृतिमाथी प्रहार गरिएको छ। गीतमा सापकोटाकै रचना/संगीत रहेको छ । गीतको भिडियोमा मदन खड्का र करिष्मा ढकालले नृत्य गरेका छन् । त्यस्तै सुरवीर पण्डित र सन्ध्या बुढा ‘काउली बुढी’ले पनि रमाइलो अभिनय गरेका छन् ।

भिडियो:-

मेलिना राईको तीज गीत अहिले तिजैमा सार्वजनिक (भिडियोसहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More