त्रिभुवन विमानस्थलबाट करोडौँ नक्कली रुपैयाँसहित पूर्वमन्त्री अन्सारीका छोरा पक्राउ

24 May, 2019 17:14 | जन सरोकार | comments | 15150 Views

प्रहरीले त्रिभुवन विमानस्थलबाट नक्कली भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वमन्त्री सलीममिया अन्सारीका छोरा युनुस अन्सारी रहेका छन् ।

adsads

प्रहरी करोडौँको भारतीय नक्कली नोटसहित युनुस र अन्य तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्य प्रहरीले अन्सारी र नसरुद्दिन अन्सारीको मात्रै परिचय खुलाएको छ । दुई वटा व्रिफ केशमा नोट बरामद भएको प्रहरीले जनाएको छ ।

यसअघि पनि नक्कली भारतीय रुपैयाँ कारोबार र लागूपदार्थ कारोबार गरेको आरोपमा युनुस पक्राउ परिसकेका थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

हचुवामा थपिँदै शिक्षक, वार्षिक डेढ अर्ब व्ययभार

फेसबुक

हचुवामा थपिँदै शिक्षक, वार्षिक डेढ अर्ब व्ययभार

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!