थसेस जापानको वनभोज (बारबिक्यु) सम्पन्न

16 July, 2019 20:41 | जापान | comments | 13950 Views

जापानमा रहेका थकालीहरुको साझा संगठन थकाली सेवा जापानले हरेक वर्ष आपसी सदभाव र भाइचराको लागि आयोजना गर्दै आइरहेको वनभोज (बारबिक्यु) सम्पन्न गरेको छ । यही जुलाई १४ तारिक आइतबार तामागावा नदीको किनारमा वनभोज सम्पन्न गरेको हो ।

adsads

मौसमले साथ नदिए पनि बारबिक्युमा सहभागिताको उपस्थिति बाक्लो रहेको थियो । १९९१ मा स्थापना भएको थकाली सेवा समिति जापान जापानमा रहेको पुरानो संस्था मध्येको एक हो ।

समाजका अध्यक्ष बुद्धि गौचनले दिनुभएको जानकारी अनुसार वनभोजमा जापानी तथा नेपाली गरी २ सय ५० भन्दा बढीले सहभागिता जनाएका थिए । उहाँले सबै सहभागि तथा सहयोगिहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!