परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाल परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाल

  • परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाल

थाइल्याण्डका लागि नेपालको आवासीय राजदूतमा ढकाल नियुक्त

22 May, 2019 10:15 | राजनीति | comments | 12750 Views

परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाल

परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाल थाइल्याण्डका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएका छन् । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गरेका हुन् ।

adsads

नेपालको संविधानको धारा २८२ बमोजिम उनलाई मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।गत पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले थाइल्याण्डसँगै विभिन्न देशमा रिक्त राजदूत पदमा नियुक्तिको सिफारिस गरेको थियो ।

सात देशमा राजदूत खाली

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

अर्ना र बाह्रसिङ्गे

फेसबुक

अर्ना र बाह्रसिङ्गे

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!