प्रधानमन्त्री शिन्जो आबेप्रधानमन्त्री शिन्जो आबे

  • प्रधानमन्त्री शिन्जो आबे
  • प्रधानमन्त्री शिन्जो आबे
  • प्रधानमन्त्री शिन्जो आबे
  • प्रधानमन्त्री शिन्जो आबे
  • प्रधानमन्त्री शिन्जो आबे
  • प्रधानमन्त्री शिन्जो आबे

दक्षिण कोरियालाई आफ्नो वचन पूरा गर्न प्रधानमन्त्री आवेको आग्रह

24 August, 2019 13:24 |जापान | comments | 18000 Views

    प्रधानमन्त्री शिन्जो आबे

    जापानका प्रधानमन्त्री शिन्जो आबेले दक्षिण कोरियासंग दोस्रो विश्वयुद्धपछि भएको द्विपक्षीय सम्झौता र जापानलाई दिएको वचन पूरा गर्न आग्रह गर्नुभएको छ ।

    दक्षिण कोरियाले दुई देशबीच गुप्त सूचना आदान प्रदान गर्ने एक सम्झौता रद्द गरेको घोषणा गरेपछि शुक्रबार प्रधानमन्त्री आबेले सो आव्हान गर्नुभएको हो ।

    adsads

    प्रधानमन्त्री आबेले दक्षिण कोरियाले एकतर्फी रुपमा सो कदम उठाएको पनि बताउनुभएको छ । उहाँले यो कदम १९६५ को सो सम्झौता विपरीत रहेको बताउँदै जसले युद्धकालीन श्रम क्षतिपूर्ति माग्ने अधिकारलाई समेटेको थियो । दक्षिण कोरियाको यो कदम खेदजनक रहेको र दुई देशबीच विश्वासको संकट उत्पन्न भएको बताउनुभयो ।

    उहाँले भन्नुभएको छ जापान सदैव यस्तो कदम उठाउनबाट पछि हट्दैआएको छ, जसले पूर्वोत्तर एसियाको वर्तमान सुरक्षा मामलामा सम्बद्ध अमेरिका र दक्षिण कोरियाबीचको त्रिपक्षीय सहयोगलाई प्रतिकूल प्रभाव परोस् । जापान अमेरिकासंग मिलेर आफ्नो सुरक्षा तथा यो क्षेत्रको शान्ति र स्थिरता कायम गरिराख्ने छ ।

    प्रधानमन्त्री आबेले जापान दुई मुलुकबीच आपसी विश्वास पुनःस्थापित गर्न दक्षिण कोरियासंग अनुरोध गरिरहने पनि बताउनुभएको छ ।

    जापानबाट आयात हुने खाद्यान्नको विकीरण परीक्षणमा थप कडाई

    सैन्य–सूचना आदानप्रदान सम्झौता खारेज गर्ने दक्षिण कोरियाली निर्णयको जापानद्वारा ‘कडा‘ विरोध

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    प्रधानमन्त्री शिन्जो आबे

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

    फेसबुक

    नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!