दशैं आयोदशैं आयो

  • दशैं आयो
  • दशैं आयो
  • दशैं आयो
  • दशैं आयो
  • दशैं आयो
  • दशैं आयो

दशैं सम्बन्धी मार्मिक गीत सबै भन्छन् दशैं आयो (भिडियो सहित)

13 September, 2019 18:46 |कला/मनोरन्जन , कलिउड | comments | 4200 Views

    दशैं आयो

    नेपालीहरुको प्रमुख चाड वडादशैं नजिकिदै गर्दा यससँग सम्बन्धित गीत संगीतहरु सार्वजनिक हुने क्रमले पनि तीब्रता पाई रहेको छ । यसै अवसरको छेको पारेर भर्खर अर्को गीत पनि सार्वजनिक भएको छ ।

    adsads

    एउटा निमुखाले दशैंको समयमा भोग्नु परेको यथार्थतामा आधारित सबै भन्छन् दशैं आयो बोलको गीत सार्वजनिक भएको हो । तुलसी बाँस्कोटाको शब्द तथा संगीत रहेको उक्त गीतमा अबिरल कृष्ण खरेलको स्वर सुन्न सकिन्छ भने सुमन के.सी.ले एरेञ्ज गरेका छन।

    भिडियो –

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    दशैं आयो

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    पोस्ट मनसुन

    फेसबुक

    पोस्ट मनसुन

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!