दाङ दाङ

  • दाङ
  • दाङ
  • दाङ
  • दाङ
  • दाङ
  • दाङ

दाङमा झाडापखाला फैलियो : २० जना बिरामी

4 May, 2019 10:20 | जन सरोकार | comments | 10500 Views

दाङको शान्ति नगरमा झाडापखाला फैलिएको छ । शान्तिनगर गाउँपालिका–३ भलानेटीमा झाडापखाला फैलिएको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताउनुभयो ।

adsads

उहाँका अनुसार बिहीबार रातिदेखि फैलिएको झाडापखालाबाट २० जना बिरामी परेका छन् । बिरामीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । झाडापखाला प्रभावित क्षेत्रमा अहिले गाउँपालिकाको टोलीसँगै राप्ती प्रादेशिक अस्पतालबाट चिकित्सकको टोली त्यसतर्फ गएको छ ।

तर झाडापखाला लाग्नुको कारण खुल्न नसकेको गाउँपालिका अध्यक्ष डाँगीले बताउनुभयो । गएको वर्ष पनि दाङका शान्तिनगर–३ मा झाडापखाला फैलिएको थियो ।

गुल्मीमा झाडापखाला नियन्त्रणमा आउन सकेन : बिरामीको सङ्ख्या १६० पुग्यो

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
दाङ

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

फेसबुक

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

ट्वीटर

सामाजिक सञ्जाल

More