दारी बा घरकी बुढी छलेर अर्कैतिर लागेपछि(भिडियो)

21 July, 2019 14:17 | कला/मनोरन्जन | comments | 14400 Views

हाँस्य कलाकार सुरवीर पण्डित(दारी बा) द्धारा अभिनित तीज गीत ‘बुढी छलेउ’ सार्वजनिक भएको छ । गीतमा दारी बासहित आयुष्मा कार्की, राजन सिरमाली र अमृता बञ्जडाको अभिनय गरेका छन् ।

adsads

गायक राजकुमार काफ्लेसहित गायिका टिका भुजेल, लक्ष्मी सिरमाली र पार्वती कार्कीको स्वर रहेको गीतको भिडियो सागर गौतमले खिचेका हुन् । राशन गैरेले गकिो भिडियो निर्देशन गरेका हुन् भने दीपक विष्टले भिडियो ईडिट गरेका हुन् ।

गीतको लय लक्ष्मी सिरमालीको हो भने संगीत रोशन गैरेले भरेका छन् । प्रिज्मा स्टुडियो रेकर्ड गरिएको यस गीतलाई कृष्ण भान्जाले एरेन्ज गरेका हुन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!