दिदी बहिनी समूहको आयोजनामा कोलोराडोमा बनभोज कार्यक्रम सम्पन्न दिदी बहिनी समूहको आयोजनामा कोलोराडोमा बनभोज कार्यक्रम सम्पन्न

  • दिदी बहिनी समूहको आयोजनामा कोलोराडोमा बनभोज कार्यक्रम सम्पन्न

दिदी बहिनी समूहको आयोजनामा कोलोराडोमा बनभोज कार्यक्रम सम्पन्न

17 June, 2019 14:00 | प्रबास | comments | 14100 Views

दिदी बहिनी समूहको आयोजनामा कोलोराडोमा बनभोज कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट, कोलोराडो, अमेरिका – अमेरिका स्थित कोलोराडोमा रहेका नेपाली महिला दिदीबहिनीहरुबीच भेटघाट र एक आपसमा समन्वय तथा सद्भाव बढाउने उद्देश्यले आयोजना गरिएको बनभोज कार्यक्रम विभिन्न कार्यक्रमसंगै शनिबार सम्पन्न भयो । दिदीबहिनी समूह कोलोराडोको आयोजनामा तथा दिदीबहिनी र दाताहरुको सकृय सहयोगमा बनभोज कार्यक्रम सम्पन्न भएको हो ।

adsads

कोलोराडो स्थित चेरीपार्क थ्रोन्टनमा आयोजित कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनधि, बुद्धिजीवी, व्यवसायी, पत्रकार, कलाकार तथा स्थानीयहरुको उल्लेख्य उपस्थिती रहेको थियो । महिला दिदी बहिनीहरुबीच एक आपसमा समन्वय, सहयोग र महिला हक हितकालागी संगठित दिदीबहिनी समूहले नेपाली समूदायबिच यस्ता सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्दै आएको दिदी बहिनी समूहका संयोजक धन पौडेलले बताएकी छन् ।

दिदी बहिनी समूहको आयोजनामा कोलोराडोमा बनभोज कार्यक्रम सम्पन्न

यस्ता कार्यक्रमहरुबाट यस कर्मभुमीमा हुर्केका बाल बालिका र स्थानीयहरुलाई नेपाली भाषा संस्कृतीको पहिचान गराउन तथा महिला दिदी बहिनीहरुलाई परेको समस्या एक आपसमा छलफल गर्न सजिलो हुने पौडेलको भनाई छ ।कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न बाल बलिकाहरुबीच पिनटा फुटाउने खेल, महिला दिदीबहिनीबीच चम्चा गुच्चा खेल, पुरुषहरुबीच भलीबल प्रतियोगिता खेल, नेपाली मौलिक संगीतमा नाचगान जस्ता कार्यक्रमहरु आयोजना गरिएको थियो । बनभोज कार्यक्रममा समूहका दिदी बहिनीहरले घर घरमा तयार बनाएर ल्याईएका स्वादिष्ट नेपाली खानाका परिकारहरु उपलब्ध गराईएको थियो ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको पहिलो स्मारिका विमोचन हुँदै

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
दिदी बहिनी समूहको आयोजनामा कोलोराडोमा बनभोज कार्यक्रम सम्पन्न

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!