आँशु झर्यो आँशु झर्यो

  • आँशु झर्यो
  • आँशु झर्यो
  • आँशु झर्यो
  • आँशु झर्यो
  • आँशु झर्यो
  • आँशु झर्यो

दिपक लिम्बुको आवाजमा ‘आँशु झर्यो’ सार्वजनिक (भिडियो सहित)

13 May, 2019 18:00 | कला/मनोरन्जन , कलिउड | comments | 21450 Views

आँशु झर्यो

गायक दिपक लिम्बुको आवाजमा समावेश निकै मार्मिक गीत ‘आँशु भर्यो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । युगल जोडिको प्रेमको भावलाई निकै आकर्षक रुपमा गीतमा समेटेको छ ।

adsads

विछोडको पिडालाई भुल्न नसकेको कुरालाई गीतमा निकै मार्मिक रुपमा समेटिएको छ । आफनो माया नै ससारको निकै प्रेरणदायी सम्बन्ध भएको कुरा गीतमा गरिएको छ । दामोेदर गौत्तम शब्दमा रहेको गीतमा रियाज सिवाकोटी को संगीत छ । गीतको भिडियोलाई प्रियसी म्युजिक प्रालिले बजारमा ल्याएको छ ।

बासु बरालको छायाँकन, राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘आँशु भर्यो’ को भिडियोमा सुशिला थापा र अर्जुन थापाको अभिनय रहेको छ ।

भिडियो –

दिपक लिम्बुको केही कुरा चोरी भएपछी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
आँशु झर्यो

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

फेसबुक

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!