दिपिका पादुकोण नायिका बाट गायिका बन्दै

19 February, 2015 16:50 | कला/मनोरन्जन , वलिउड | comments | 32700 Views

बलिउड अभिनेत्री दिपिका पादुकोण अब नायिका बाट गायिका पनि भन्ने भएकी छन |बलिउड अभिनेत्रीहरुको गित गाउने लहर चलेको बेलामा उनि पनि थपिएकी हुन् |

dipika

प्रियंका चोपडा, श्रद्धा कपुर, परिणिति चोपडा, आलिया भट्ट पछि अब दिपिका पादुकोण पनि सो सूचिमा थपिएकी छिन। चर्चामा आए अनुसार दिपिकाले इम्तियाज अलिको आगामी सिनेमा ‘तमाशा’मा गीत गाउने भएकी छिन।

adsads

दिपिकाले ए आर रहमानको संगीतमा आफ्नो स्वर दिनेछिन। गीतको तयारीका लागि हालै दिपिका इम्तियाजसँग रहमानलाई भेट्न गएकी थिइन। सो भेटघाटको तस्वीरलाई रहमानले आफ्नो फेसबुक र ट्वीटरमा पोस्ट गरेका छन।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

कांग्रेस भ्रातृ संस्था लथालिंग

फेसबुक

कांग्रेस भ्रातृ संस्था लथालिंग

ट्वीटर

सामाजिक सञ्जाल

More