दुर्घटनापछि बन्द स्वचालित रेल चालकसहित संचालनमा

5 June, 2019 18:03 |जापान | comments | 29250 Views

    शनिबार साँझ सीसाइड लाइनमा चल्ने चालकरहित रेल दुर्घटना भएपछि मंगलबारबाट चालकसहित संचालनमा ल्याइएको छ । सरकारको यातायात सुरक्षा टोलीले दुर्घटनाको अनुसन्धान गरिरहेका छन् ।

    adsads

    सो रेल स्टेशन नजिक आएपछि गलत दिशामा गएर टर्मिनल स्टेशनमा ठक्कर खाएको थियो । जसका कारण १४ यात्रु घाइते भएका थिए ।

    राजधानी टोकियो नजिक योकोहामामा भएको सो दुर्घटनाको छानबिन जारी रहे पनि चालकसहित रेल संचालन गरिएको हो ।

    सो दुर्घटनापछि तीन दिन बन्द रहेको रेल सेवा चालकसहित मंगलबार विहानबाट सुरु गरिएको हो । यद्यपि स्वचालत रेलको संख्या कटौती गरेर ६५ प्रतिशतमा सीमित गरिएको छ ।

    रेलले विद्यायल बसलाई ठक्कर दिँदा सत्र बालबालिकाको मृत्यु

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!