देउवाका आलोचक नेताको साझा बैठक देउवाका आलोचक नेताको साझा बैठक

  • देउवाका आलोचक नेताको साझा बैठक
  • देउवाका आलोचक नेताको साझा बैठक
  • देउवाका आलोचक नेताको साझा बैठक

देउवाको उर्दी अब महिलाले ३३ प्रतिशत भोट ल्याउनुपर्यो

19 August, 2019 18:56 | राजनीति | comments | 17100 Views

देउवाका आलोचक नेताको साझा बैठक

देशका विभिन्न क्षेत्रमा उपचुनावको तयारी भैरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको राजनीति भोटको भएको बताउँदै अब पार्टी नेता कार्यकर्तालाई चुनाव कसरी जित्ने भनेर प्रशिक्षण दिनुपर्ने बेला आएको बताउनुभएको छ ।

सोमबार रुपन्देहीको भैरहवामा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गरेको कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो ।

adsads
कार्यक्रममा सभापति देउवाले कांग्रेसमा जस्तो समावेशी अरु पार्टीमा नभएको तर, त्यसअनुसार भोट नआएको बताउँदै हरेक समुदायले पार्टीमा जति प्रतिशत आरक्षण पाएका छन्, त्यसअनुसार भोट ल्याउनुपर्ने भन्दै अब महिलाले ३३ प्रतिशत, आदिजासी जानजाति सबैले प्रतिशत अनुसार भोट ल्याउनुपर्‍यो भन्नुभयो ।

सभापति देउवाले मिठो भाषणले मात्र चुनाव जित्न नसकिने भएकाले नेताहरु जनतामा जानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो भाषणले भोट आउने भए मलाई भन्दा धेरै राम्रो बोल्न आउने नेताहरु छन् तर हारे । त्यसैले अब चुनाव कसरी जित्ने भनेर प्रशिक्षण दिनुपर्‍यो ।

सांसदसहित ९४२ जनप्रतिनिधिको पद रिक्त

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
देउवाका आलोचक नेताको साझा बैठक

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More