देशभरका सरकारी कार्यालयका वेबसाइट बन्द

5 May, 2019 16:53 | सूचना/प्रविधि | comments | 17700 Views

आइतबार राष्ट्रिय सूचना प्रविधि केन्द्रको सिस्टममा समस्या आएपछि नेपालका सम्पूर्ण सरकारी वेवसाइट एक घन्टादेखि बन्द भएका छन् । सरकारी सर्भर बन्द भएपछि देशरभरका सरकारी कार्यालयको काम प्रभावित भएको छ।

adsads

सर्भरमा सामान्य समस्या आएपछि मर्मतको कार्य जारी रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेलले जानकारी दिनुभएको छ ।

यो समाचार तयार पादासम्म वेबसाइट सुचारु भएको छैन । वेवसाइट पुनः संचालनमा आउन कही समय लाग्ने सूचना अधिकारी पोखरेलले जानकारी दिनुभएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

राष्ट्रपति विद्यादेवी भण्डारी

फेसबुक

राष्ट्रपति विद्यादेवी भण्डारी

ट्वीटर

सामाजिक सञ्जाल

More