दोधारमा छिन बलिउड अभिनेत्री ऐश्वर्या राय

17 November, 2014 14:54 |कला/मनोरन्जन , वलिउड | comments | 58200 Views

    बलिउड अभिनेत्री ऐश्वर्या रायलाई यति बेला निर्णय लिन सार्है कठिन परेको छ |केहि समय देखि फिल्म नखेलेकी उनलाई एकै चोटी दुइ ओटा फिल्मको प्रस्ताव आयेसी उनि दोधारमा परेकी हुन् |

    aishwarya-rai

    ऐश्वर्या रायलाई निर्देशक प्रकाश झा र सुजय घोषले ऐश्वर्यालाई आ-आफ्नो फिल्ममा नायिकाको प्रस्ताव राखेपछि कुन फिल्ममा काम गर्ने भन्नेमा तनावमा छिन | दुबै निर्देशकका फिल्मको विषय नारी प्रधान छ । तर, ऐश्वर्याले दुई मध्ये एउटा फिल्म छोड्नैपर्छ ।

    adsads
    किनभने दुबै फिल्मको सुटिङ एउटै मितिमा सुरु हुने सम्भावना छ ।दुबै निर्देशकसँग उनको उत्तिकै राम्रो सम्बन्ध छ ।दुबै निर्देशकलाई श्रद्धा गर्ने ऐश्वर्याले निर्णय गर्न सकेकी छैनन् कुन फिल्ममा काम गर्ने भन्ने ।

    सुजयले आफ्नो नयाँ फिल्म ‘दुर्गा रानी सिंह’ का लागि ऐश्वर्यालाई प्रस्ताब गरेका थिए भने अर्का निर्देशक झाले ‘गंगाजल-२’ का लागि । दुबै फिल्म प्रहरीको चरित्र केन्द्रित फिल्म हो भने ऐश्वर्याले प्रहरीकै चरित्र निर्वाह गर्न पाउनेछिन् ।तर उनलाई कुनमा काम गर्ने बह्न्ने निर्णय लिन लिन गार्हो परेको छ |

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!