दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६' हुँदैदोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६' हुँदै

  • दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६' हुँदै
  • दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६' हुँदै
  • दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६' हुँदै
  • दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६' हुँदै
  • दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६' हुँदै
  • दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६' हुँदै

‘दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६’ हुँदै

22 July, 2019 14:45 |कला/मनोरन्जन , कलिउड | comments | 16800 Views

    दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६' हुँदै

    रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा ‘दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६’ हुने भएको छ । गत मंसिर ३ गते पहिलो संस्करण भब्य रुपमा सम्पन्न भएको थियो ।

    adsads
    अवार्डको आवेदन फारम भर्ने अन्तिम मिति साउन २५ गतेसम्म रहेको छ ।

    २०७५ वैशाखदेखि चैत्रसम्म बजारमा आएका गीतहरुले अवार्डमा सहभागी हुन पाउने संस्थाका अध्यक्ष मनोज थापाले जानकारी दिए । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुनेछ ।अवार्ड ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको छ ।

    यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने छन् ।सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ । गीत संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

    सगरमाथा म्युजिक अवार्ड २०७५ हुने

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६' हुँदै

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More