बम बम

  • बम
  • बम
  • बम
  • बम
  • बम
  • बम

धनुषाधाम नगरपालिका कार्यालयमा बम विस्फोट

13 June, 2019 15:10 | जन सरोकार | comments | 6750 Views

धनुषाधाम नगरपालिका वडा नम्बर ३ स्थित नगरपालिकाको कार्यालयमा प्रेसरकुकर बम विस्फोट भएको छ । बुधबार राति लगभग १० बजेतिर बम विस्फोट भएको हो ।

adsads

बिस्फोटबाट सभा हलको भित्ता भत्केको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो । खनालका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो पनि पढ्नुहोस्ः

किन हुन्छ अरुण तेस्रो आयोजनामा बम विस्फोट ?

भरतपुर वडा कार्यालयमा बम विस्फोट, छ जना पक्राउ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
बम

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

फेसबुक

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!