धावनमार्गमा विमान चिप्लियो : उडान-अवतरण बन्द, यात्रुको सकुशल उद्धार

12 July, 2019 15:17 | कर्पोरेट/पर्यटन | comments | 16050 Views

शुक्रबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक धावनमार्गमा यती एयरलाइन्सको विमान अवतरणका क्रममा धावनमार्गमा चिप्लिएको छ ।

नेपालगञ्जबाट आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएपछि सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ ।

adsads

धावन मार्गमै जहाज चिप्लिएपछि अहिले विमानको उडान-अवतरण दुवै अवरुद्ध बनेको छ । आन्तरिक तथा बाह्य उडानका कुनै पनि विमान उडेका छैनन् । वर्षा जारी रहेकाले अवरुद्ध विमानस्थल सञ्चालनमा आउन केही समय लाग्ने बताइएको छ ।

धावनमार्गमा चिप्लियो यति एयरलाइन्सको विमान, यात्रु सकुशल

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!