हजुर हाम्रै पाला हजुर हाम्रै पाला

  • हजुर हाम्रै पाला
  • हजुर हाम्रै पाला
  • हजुर हाम्रै पाला
  • हजुर हाम्रै पाला
  • हजुर हाम्रै पाला
  • हजुर हाम्रै पाला

धुर्मुस सुन्तलीलाई पशुपतिको उपहार ‘हजुर हाम्रै पाला’सार्वजनिक(भिडियो)

11 May, 2019 17:05 | कला/मनोरन्जन , कलिउड | comments | 23400 Views

हजुर हाम्रै पाला

चर्चित लोकदोहोरी गायक पशुपति शर्माको नयाँ गीत सार्वजनिक भएको छ । ‘लुट्न सके लुट’को विवाद पछि पशुपतिले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को बिषयलाई लिएर गीत बनाएका छन् ।

adsads

‘हजुर हाम्रै पाला, जसरी नि बनाउँने हो क्रिकेट रङ्गशाला’ बोलको गीतलाई पशुपति शर्मा र देवी घर्ति मगरले स्वर दिएका छन् । पशुपति शर्माको शब्द संगीतमा तयार भएको उक्त गीतलाई दिवश हुमागाँई र नविन घर्ति मगरले सम्पादन गरेका हुन् भने शंकर बिसीले निर्देशन गरेका हुन् ।

गीतको भिडियोलाई धुर्मुस सुन्तली अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो –

धुर्मुस सुन्तलीलाई बद्रि पंगेनीको उपहार ‘रङ्गशाला बन्छ नेपालीको’(भिडियो सहित)

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
हजुर हाम्रै पाला

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

सरकार–विप्लव अनौपचारिक संवादमा

फेसबुक

सरकार–विप्लव अनौपचारिक संवादमा

ट्वीटर

सामाजिक सञ्जाल

More