गायक बद्रि पंगेनी र पुर्णकला बिसी गायक बद्रि पंगेनी र पुर्णकला बिसी

  • गायक बद्रि पंगेनी र पुर्णकला बिसी
  • गायक बद्रि पंगेनी र पुर्णकला बिसी
  • गायक बद्रि पंगेनी र पुर्णकला बिसी
  • गायक बद्रि पंगेनी र पुर्णकला बिसी
  • गायक बद्रि पंगेनी र पुर्णकला बिसी
  • गायक बद्रि पंगेनी र पुर्णकला बिसी

धुर्मुस सुन्तलीलाई बद्रि पंगेनीको उपहार ‘रङ्गशाला बन्छ नेपालीको’(भिडियो सहित)

26 April, 2019 14:35 | कला/मनोरन्जन , कलिउड | comments | 6300 Views

गायक बद्रि पंगेनी र पुर्णकला बिसी

चर्चित गायक बद्रि पंगेनी र पुर्णकला बिसीले क्रिकेट गीत सार्वजनिक गरेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियान सफल बनाउन सबैलाई आग्रह गर्दै उनले क्रिकेट सम्बन्धि गीत सार्वजनिक गरेका हुन् ।

adsads

‘रङ्गशाला बन्छ नेपालीको’ बोलको गीतलाई दुर्गा पंगेनीले लेखेका हुन् भने संगीत बद्रि पंगेनीले नै दिएका छन् । गीतमा पुर्णकला बिसीले उनलाई साथ दिएकी छिन् । हरेक नेपालीको सपना, देशको गौरवको परियोजना नेपालीलेनै सफल बनाउनुपर्ने जस्ता भाव बोकेको गीतको भिडियो सुदिप बरालले खिचेका हुन् भने शंकर बिसीले निर्देशन गरेका हुन् ।

भिडियोमा धुर्मुस सुन्तलीले गरेका उदाहरणिय कार्यहरु समावेश गरीएको छ । खेलाडीहरुले संसारभर नेपाल चिनाईरहेको बेला रङ्गशाला अनिवार्य आवश्यक रहेको र नेपालीहरु मिलेर रङ्गशाला निर्माणमा सहयोग गर्नुपर्ने गायक बद्रि पंगेनी बताउँछन् । गीत धुर्मुस सुन्तलीको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो-

गायक आचार्यद्वयद्वारा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सम्बन्धि गीत सार्वजनिक(भिडियो सहित)

 

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
गायक बद्रि पंगेनी र पुर्णकला बिसी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!