नक्कली भारुसहित पक्राउ परेका अन्सारी सार्वजनिक

24 May, 2019 21:35 | जन सरोकार | comments | 13200 Views

७ करोड ७६ लाख नक्कली भारुसहित पक्राउ परेका युनुस अन्सारीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

अन्सारीसहित ६ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए ।

adsads
तीन जना पाकिस्तानी नागरिकलाई लिन पुगेका युनुसलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले शुक्रबार नै उनीहरुलाई सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा उपस्थित गराउँदा अन्सारीले भने मास्क लगाएका थिएनन् । प्रहरीले आग्रह गर्दासमेत नमानेको बताइएको छ ।

अभियुक्त सार्वजनिक गर्दा प्रहरीले मास्क लगाइदिने गरेको छ । किन मास्क नलगाएको भन्ने प्रश्नमा अन्सारीले भने, ‘मैले मास्क लगाउनुको अर्थै छैन ।’

अनलाईन खबरबाट साभार

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!