नयाँ दिल्लीमा गर्मीका कारण बसभित्रै मृत्यु भयो चारजनाको

11 June, 2019 18:06 | विश्व समाचार | comments | 38550 Views

भारतको राजधानीनयाँ दिल्लीमा अत्यधिक गर्मीका कारण बसमा सवार चारजना यात्रुको बसभित्रै मृत्यु भएको छ । दिल्लीबाट झांसी गइरहेको केरला एक्सप्रेसको बसभित्रै चार जना यात्रीको मृत्यु भएको हो ।

adsads

मृतकको शव झांसीमा बसबाट उतारिएको छ । आगराबाट ६५ जनाको ग्रुप कोयम्बटूर गइरहेको थियो । चार दिन अगाडि उनीहरु घुमघामका लाति निस्केका थिए ।

बसभित्रै यात्रुहरु बेहोस भएपछि बोलाइएका डाक्टरले चारैजनालाई मृत घोषित गरेका थिए ।

गर्मीका कारण जापानमा तीन जनाको मृत्यु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

शेरधन राई

फेसबुक

शेरधन राई

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!