नयाँ वर्षदेखि वेभसाइटबाट बरबधु खोज्न पाइने

12 April, 2016 21:25 | जन सरोकार | comments | 329850 Views

नेपाली नयाँ वर्ष २०७३ को उपलक्ष्यमा नेपाली विवाह मेट्रिमोनीले विवाहका लागि सहयोगी वेबसाइट (www.nepalivivah.com) ल्याएको छ । यो वेभसाइट नयाँ वर्षको उपलक्ष्यमा समस्त नेपालीहरुको लागि विशेष उपहारका रुपमा ल्याएको आयोजकले जनाएको छ ।

vivaka

के हो त नेपाली विवाह ?

  

स्वदेश विदेश जहाँ रहेबसेका नेपालीहरुले आफ्नो आवश्यकता र चाहना अनुसारको केटा वा केटी खोजेर रोजेर विवाह गर्नसक्ने माध्यम हो नेपालीविवाह । कसलाई कस्तो योग्यता, दक्षता र कुन ठाउँको बसोबासी भएको वर वा बधु आवश्यकता छ भन्ने कुरा नेपालीविवाहमा जानकारी आदान प्रदान गर्नेछ ।

आजको प्राविधिक अनि ब्यस्त जीवनशैलीमा हरेक ब्यक्तिले कुनै न कुनै रूपमा सूचना प्रबिधिलाई आश्रय बनाएको देखिन्छ । सूचना प्रबिधिले हरेक क्षेत्रमा दर्हो जरो गाडेको पाइन्छ । त्यही व्यवस्थाको एक पाटोलाई सजिलो बनाउने तर्खर नेपाली वीवाहले गरेको वेभसाइट संचालकको दावी छ ।

संचालकको दावी अनुसार अब पण्डितले हरेक क्षेत्रमा दौडधूप गरेर चीना र टिपन जुराउन सम्भव नभएकाले नेपालीविवाहले संसारका बिभिन्न कुना काप्चामा छरिएका नेपालीहरूको लागि जोड़ी मिलाउने व्यवस्था गरेको बताइएको छ ।

प्रयोग कसरी गर्ने ?
नेपलिवीवाह वेबसाइटमा रजिस्टेर गर्ने अनि सबस्क्रिपशन पेजमा गएर, प्रोमो कोड दर्ज गर्ने त्यसपछि नेपलिवीवाहले प्रदान गर्ने सेवाको उपयोग गरेर नेपाल भित्र र बाहिर बस्ने नेपाली युवा युवतीलाई म्यासेज सेंड गर्ने त्यस पश्चात सबै कुरो मिल्न गए लगन गाँठो जुर्न सक्छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More