नागोया नेप्लिज क्लबनागोया नेप्लिज क्लब

  • नागोया नेप्लिज क्लब
  • नागोया नेप्लिज क्लब
  • नागोया नेप्लिज क्लब
  • नागोया नेप्लिज क्लब
  • नागोया नेप्लिज क्लब
  • नागोया नेप्लिज क्लब

नागोया नेप्लिजले जित्यो तेस्रो हिमालयन गोल्डकप फुटसलको उपाधि

26 February, 2019 15:06 |जापान | comments | 17550 Views

    नागोया नेप्लिज क्लब

    तेस्रो हिमालयन गोल्डकप फुटसल प्रतियोगिताको उपाधि नागोया नेप्लिज क्लबले जितेको छ । हाइजिमा युथ क्लब र गल्कोट स्पोर्ट्स क्लब टोकियोको संयुक्त आयोजनामा टोकियोको हाचियोजीमा भएको प्रतियोगिताको उपविजेता भने यातामुरा युनाईटेड र तेस्रो स्थान भने पनौती ११ ले प्राप्त गर्यो ।

    adsads

    उपाधि जितेको नागोया नेप्लिज क्लबले ५ लाख येन नगद पुरस्कारका साथै ट्रफी हात पारेको छ भने उपविजेता टोली यातामुरा युनाईटेडले २ लाख येन नगद पुरस्कार र ट्रफी तथा तेस्रो हुने १ लाख एन र ट्रफी पाएको छ । त्यस्तै वेष्ट प्लेयर पनौती ११ का रितेन श्रेष्ठ घोषित भए भने वेष्ट किपर नागोया नेप्लिजका सन्दीप ओली, हाई स्कोरर पनौती ११ का सजन प्रधान र म्यान अफ दि फिनाले अविनाश श्रेष्ठ चुनिए । उनीहरुले नगद र ट्रफी प्राप्त गरे ।

    फुटबल फर फ्रेण्डसिप’ भन्ने नाराका साथ सम्पन्न भएको खेलमा ३१ टोलीको सहभागिता रहेको थियो ।

    तेस्रो हिमालयन गोल्डकपको तयारी पूरा : ३१ टिमको सहभागिता रहने

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    नागोया नेप्लिज क्लब

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!