नजिर हुसेननजिर हुसेन

  • नजिर हुसेन
  • नजिर हुसेन
  • नजिर हुसेन
  • नजिर हुसेन
  • नजिर हुसेन
  • नजिर हुसेन

नाजिर हुसेनको अभिनय रहेको म्युजिक भिडियो ‘फर्केर आएन मायालु’ सार्वजनिक(भिडियो सहित)

12 November, 2018 18:36 |कला/मनोरन्जन , कलिउड | comments | 16950 Views

    नजिर हुसेन

    अभिनेता नाजिर हुसेनले अभिनय गरेको म्युजिक भिडियो ‘फर्केर आएन मायालु’ सार्वजनिक भएको छ । स्याड भर्सनको यो भिडीयोमा उनलाई मोडल श्रृष्टी खड्काले साथ दिएकी छिन् ।

    adsads

    जहाँ उनीहरुको गज्जबको केमेस्ट्री देख्न सकिन्छ ।गीतमा दिनेश गौतमको स्वर सुन्न सकिन्छ भने शब्द तथा संगीत भने पुस्तक प्रसादको रहेको छ। गीतलाई एरेन्ज भने उदयराज पौडेलले गरेका हुन् ।

    त्यस्तै भिडियोको निर्देशन भने कुशल सम्पादक निसान घिमिरेले गरेका छन् । भिडियोमा उत्सब दाहालको छायाँकन, विकास दाहालको सम्पादन देख्न सकिन्छ ।

    भिडियो –

    मलाई दर्शकले नाजिर होइन ‘रामेश्वर यादव’भनेर चिन्छन् : नाजिर हुसेन (भिडियो अन्तर्वार्ता)

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    नजिर हुसेन

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!