नेपाली कांग्रेस नेपाली कांग्रेस

  • नेपाली कांग्रेस
  • नेपाली कांग्रेस
  • नेपाली कांग्रेस
  • नेपाली कांग्रेस
  • नेपाली कांग्रेस

निजगढ नगरपालिकाको प्रमुखमा कांग्रेस : उपप्रमुखमा एमाले

22 September, 2017 16:27 | स्थानीय तह निर्वाचन | comments | 98550 Views

नेपाली कांग्रेस

निजगढ नगरपालिकामा नेपाली काँग्रेसका सुरेशकुमार खनाल सात हजार ६४८ प्राप्त गरी विजयी भएका छन् भने उनको प्रतिद्वन्द्वी नेकपा(एमाले)का यमबहादुर खड्का छ हजार ८१८ मत प्राप्त गरेका छन्  ।

त्यस्तै उपप्रमुखमा भने एमालेकी लीला खनाल ६ हजार ८१२ मत प्राप्त विजयी हुनुभएकको छ । उनको प्रतिद्वन्द्वी नेपाली काँग्रेस र माअ‍ेवादीको गठबन्धनका माओवादीका उपप्रमुख बेनीबहादुर मुक्तान ६ हजार ३७६ मत प्राप्त गरेको थियो ।

  

१३ वटा वडा रहेको सो नगरपालिकामा एमाले आठ वडा र नेपाली काँग्रेसले पाँच वडा जितेको प्रमुख निर्वाचन अधिकृत गोविन्दराज गौलीले जानकारी दिनुभयो ।

विष्णुपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नेपाली कांग्रेस

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More