गगन थापा गगन थापा

  • गगन थापा
  • गगन थापा
  • गगन थापा
  • गगन थापा
  • गगन थापा

निर्वाचनमा हारको जिम्मा सभापतिले लिनु पर्छः नेता थापा

21 April, 2018 20:56 | बागमती प्रदेश , राजनीति | comments | 114450 Views

नेपाली कांग्रेसका युवा नेता गगन थापाले कांग्रेसको सदस्यता लिएर ‘उम्मेदवार मन परेको छैन’ भनेर रुखमा भोट नहाल्नु गद्दारी भएको बताएका छन् । नेता थापाले यस्तो कार्यलाई अपराधको संज्ञा दिए ।

कांग्रेस काठमाडौंको भेलालाई सम्बोधन गर्दै थापाले चुनाव हारको जिम्मा नेतृत्वले लिनु पर्ने बताए । निर्वाचन सम्पन्न गराएर मुलुकको समग्र राजनीति जिते पनि चुनावमा हार व्यहोर्नुपरेको उल्लेख गर्दै त्यसको जिम्मेवारी सभापति लगायत नेतृत्व पक्तिले लिनुपर्ने बताए ।

  

आफ्नो चुनाव क्षेत्रमा व्यहोरको हारको जिम्मेवारी लिन आफू तयार रहेको उनको भनाई छ ।  ‘चुनाव पराजयको दोष म लिन तयार छु । म चुनाव जितेर आएँ तर, समानुपातिकमा चुनाव जिताउन सकिनँ । प्रदेशतर्फ एक सिट जित्यौं, एउटामा हार्‍यौं’ काठमाडौं ४ का सांसद थापाले भने, ‘म मेरो निर्वाचन क्षेत्रको पराजयको जिम्मा लिन तयार छु ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
गगन थापा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More