हिरोतो सायकावा हिरोतो सायकावा

  • हिरोतो सायकावा
  • हिरोतो सायकावा
  • हिरोतो सायकावा
  • हिरोतो सायकावा
  • हिरोतो सायकावा

निसान प्रमुख साइकावा नेतृत्वबाट बाहिरिँदै

10 September, 2019 09:30 | जापान | comments | 12450 Views

हिरोतो सायकावा

विश्व प्रसिद्ध जापानी कम्पनी निसानका प्रमुख कार्यकारी अधिकृत हिरोतो सायकावा नेतृत्वबाट छिट्टै हट्ने उक्त कम्पनीले जनाएको छ । कम्पनीको सञ्चालक समितिले प्रसिद्ध कार कम्पनीका पूर्व अध्यक्ष कार्लोस गोउनमाथि आर्थिक अनियमितता गरेको आरोप लागेपछि कम्पनीको नेतृत्वमा रहेका साइकावालाई पनि कम्पनीको पदबाट हटेर कम्पनीलाई सहयोग गर्न गरेको अनुरोध गरेको हो ।

ads ads

“सञ्चालक समितिको बैठकमा भएको व्यापक छलफलपछि समितिले साइकावालाई कार्यकारी प्रमसखबाट हट्न अनुरोध गरेको र प्रस्तावलाई उहाँले स्वीकार गर्नुभएको छ,” निसानको सञ्चालक समितिका अध्यक्ष यासुसी किमुराले पत्रकारहरूलाई बताउनुभयो ।

जापानी कार कम्पनी निसानले १० हजार कामदार हटाउने

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
हिरोतो सायकावा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More