नेकपा भ्रातृ संस्था एकीकरण : निर्णय कुर्दै कार्यदल नेकपा भ्रातृ संस्था एकीकरण : निर्णय कुर्दै कार्यदल

  • नेकपा भ्रातृ संस्था एकीकरण : निर्णय कुर्दै कार्यदल
  • नेकपा भ्रातृ संस्था एकीकरण : निर्णय कुर्दै कार्यदल
  • नेकपा भ्रातृ संस्था एकीकरण : निर्णय कुर्दै कार्यदल
  • नेकपा भ्रातृ संस्था एकीकरण : निर्णय कुर्दै कार्यदल
  • नेकपा भ्रातृ संस्था एकीकरण : निर्णय कुर्दै कार्यदल

नेकपा सचिवालय बैठक मङ्गलबार बस्ने गरी स्थगित

20 May, 2019 00:32 | राजनीति | comments | 21450 Views

पोलिटब्यूरोको गठन र केन्द्रीय सदस्यहरुको कार्यविभाजन तथा एकताको बाँकी कामको टुङ्गो लगाउन आइतबार बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक मङ्गलबार बस्ने गरी स्थगित भएको छ ।शीर्ष नेताहरुको कार्यव्यस्तता र कार्यसूचीमा तयारी अभावका कारण बैठक सरेको हो ।

सचिवालयको औपचारिक बैठक नबसे पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा अन्य नेताहरुबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा अनौपचारिक बैठक भएको थियो ।केन्द्रीय सदस्यमध्ये बाट पोलिटब्यूरो सदस्यको चयन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, केन्द्रीय निकायको एकता तथा प्रभाव कमिटीको एकताका विषयमा पार्टीमा छलफल चलिरहेको छ ।

यही जेठ २ गतेको सचिवालय बैठकले जनवर्गीय सङ्गठनको संयोजक, सहसंयोजक र केन्द्रीय सदस्यहरुको सङ्ख्या निर्धारण गरेको थियो ।

  

नेकपा पोलिटब्यूरो र केन्द्रीय सदस्यको कार्यविभाजन आइतबार

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नेकपा भ्रातृ संस्था एकीकरण : निर्णय कुर्दै कार्यदल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More