नेपालकै सबैभन्दा ठूलो खुकुरी

19 February, 2020 15:01 | फोटो फिचर | comments | 24600 Views

पर्वतको जलजला गाउँपालिका– २ स्थित मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले निर्माण गरेको नेपालकै ठूलो ८० किलोको खुकुरी । बेनीमा जारी महिला महोत्सव प्रदर्शनीमा राखिएको खुकुरीको लम्बाइ साढे १० फिट छ । तस्वीर कमल खत्री /रासस

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More