नेपालजापान युथ क्लबले रक्तदान कार्यक्रम गर्दै

16 April, 2013 10:13 | जापान | comments | 92550 Views

टोकियो-रक्तदान गरौ जीवन वचाऔ भन्ने मुल नाराका साथ नेपाल जापान युथ क्लबले आउदो मे महिनाको १२ तारिखका दिनमा रक्तदान कार्यक्रम गर्ने भएको छ । उक्त कुराको जानकारी नेपालजापान युथ क्लबका संयोजक टासी लामाले गराउनुभयो ।

 

 

  

सो रक्तदान कार्यक्रम मे १२ का दिनमा ईकेबुकुरोमा विहान १० बजेबाट सुरु हुने जनाईएको छ। उक्त रक्तदान कार्यक्रम नेपाल जापान युथ क्लबले रेडक्रस जापान सँगको सहकार्यमा गर्न गैरहेको छ ।
उच्च रक्तचाप र अल्प रक्तचाप भएकाले, मधुमेह, एन्टोवायोटिक लिईरहेको, महिलाहरु पिरियडको अवस्था र एलर्जी भएकाहरुले रक्त दान गर्न नसक्ने पनि आयोजकले जानकारी गराएको छ । कार्यक्रमका सम्योजक सरिता लालचन गुरुङ हुनुहुन्छ ।

 

 

कार्यक्रम समवन्धि थप जानकारी
कार्यक्रम- रक्तदान कार्यक्रम
स्थान- ईष्ट ईकेबुकुरो
समय-बिहान १० बजे देखि
मिति- २०१३-०५-१२
सम्पर्क-
Sarita Lalchan Gurung- 080-4388-2213
Tashi lama-080-3178-2782
Lelin bhattachan- 080-6586-5003
Ghane bhattachan – 090-8174-7860
Monk gauchan – 080-4678-0765
Bigyan gauchan – 080-4650-5266
Saugat Gurung – 090-9841-9697
Kiran Thapa Magar – 080-3597-1105
Lil Gurung – 090-6018-1036

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More