नेपालजापान सर्वेक्षणमा शप शाराले प्रायोजन गर्ने

15 April, 2013 10:50 | जापान | comments | 43350 Views

टोकियो -नेपालजापान डट कमले सुरु गरेको सर्वेक्षणमा सहभागी भई बिजेता हुने महानुभाबलाई यस पटक शफ- शारा जापानले पुरस्कारको प्रायोजन गर्ने भएको छ । शप-शाराले यस सर्वेक्षण अन्तर्गत जापानबासी नेपालीहरुको लागि एक रोचक अनि आकर्षक उपहार दिने भएको हो। जस अनुसार जापानमा रहनु भएका नेपालीहरु जस जसले सर्वेक्षणमा भाग लिनुहुनेछ, उहाँहरुलाई गोला प्रथाबाट दुई जनालाई आकर्षक उपहार प्रदान गरिने छ।

 
पाठकहरुको चाहनालाई अझै ध्यानमा राख्दै, साथै पाठकहरुले हामीबाट कस्तो अपेक्षा गर्नुभएको छ भन्ने बिषयमा जानकारी होस भन्ने उद्देश्यले उक्त सर्वे सुरु गरिएको हो । उक्त सर्भेमा सत्य तथ्य फर्म भर्न पनि अनुरोध गरिएको छ ।

 

  

 

शप-शाराले नेपाली खाध्य सामाग्रीहरुको होम डेलिभरीको अतिरिक्त भर्खरै उसको आफ्नो अन्तरास्ट्रिय कलिंग कार्ड पनि सार्बजनिक गरेको छ । खाद्य सामानको मूल्य, परिमाण, फोटो र अन्य विवरणको लागि www.shopshara.com हेर्न सकिन्छ । यसै बिच नयाँ वर्ष को उपलक्ष्यमा सम्पूर्ण ग्राहक अनि जापानबासी नेपालीहरुमा शप-शाराद्वारा शुभ कामना सन्देश पनि प्राप्त भएको छ ।

 

उक्त सर्वेक्षणमा भाग लिनका लागि यहाँ दिईएको लिंकमा क्लिक गर्नुहोस ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More