नेपालीको खुसी मापन गरिँदैनेपालीको खुसी मापन गरिँदै

  • नेपालीको खुसी मापन गरिँदै
  • नेपालीको खुसी मापन गरिँदै
  • नेपालीको खुसी मापन गरिँदै
  • नेपालीको खुसी मापन गरिँदै
  • नेपालीको खुसी मापन गरिँदै
  • नेपालीको खुसी मापन गरिँदै

नेपालीको खुसी मापन गरिँदै

24 June, 2019 12:40 |पत्रपत्रिका | comments | 15150 Views

    नेपालीको खुसी मापन गरिँदै

    सरकारले नेपाली जनताको खुसी मापन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७६/७७ मा तथ्यांक विभागले एक वर्ष लगाएर जनता कति खुसी छन् भनेर सर्वेक्षण गर्न लागेको हो ।

    adsads

    ‍‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारालाई आधार बनाएर विभागले सर्वेक्षण गर्न लागेको हो । छिमेकी मुलुक भुटानले वैज्ञानिक मापदण्ड तय गरी जनताको खुसी मापन गर्दै आएको छ ।यसका जीवनस्तर, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक जीवन, सकारात्मक मनोभावना, सुशासन, सांस्कृतिक प्रवर्द्धनलगायत मापदण्ड बनाएको छ ।

    राष्ट्रसंघीय दिगो विकास समाधान संयन्त्रले केही समयअघि ‘वर्ल्ड ह्यापिनेस रिपोर्ट’ सार्वजनिक गरेको थियो । रिपोर्टअनुसार फिनल्यान्ड पहिलो र नेपाल १०० औं नम्बरमा परेको थियो ।

    आजको कान्तिपुरमा खबर छ ।

    फिनल्यान्ड विश्वकै खुसी मुलुक : नेपाल १०० औं स्थानमा

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    नेपालीको खुसी मापन गरिँदै

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!