नेपाली क्रिकेट टोलीका सदस्यलाई विमानस्थलमा भव्य स्वागतनेपाली क्रिकेट टोलीका सदस्यलाई विमानस्थलमा भव्य स्वागत

  • नेपाली क्रिकेट टोलीका सदस्यलाई विमानस्थलमा भव्य स्वागत

नेपाली क्रिकेट टोलीका सदस्यलाई विमानस्थलमा भव्य स्वागत(भिडियो सहित)

4 February, 2019 21:19 |खेल | comments | 103350 Views

    नेपाली क्रिकेट टोलीका सदस्यलाई विमानस्थलमा भव्य स्वागत

    युएई विरुद्ध एकदिवसीय र टि -२० सिरिज जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । उक्त अवसरमा नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही १० हजार सहित स्वागत गरिएको हो ।

    adsads

    बिमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले प्रत्येक खेलाडी तथा अफिसियलहरुलाई नगद सहित स्वागत गरेका हुन् । विमानस्थलमा खेलाडीको स्वागतको लागि युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, राखेपका सदस्य सचिव केशबकुमार विष्ट लगाएतका खेल क्षेत्रका विभिन्न व्यक्तित्व तथा नेपाली क्रिकेट समर्थकहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।

    भिडियो –

    दुई विश्व कीर्तिमानसहित इतिहास रच्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    नेपाली क्रिकेट टोलीका सदस्यलाई विमानस्थलमा भव्य स्वागत

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!