नेपाली जनप्रगतिशिल मंञ्च जापानको आधिकारीक समिती सार्बजनिक

24 April, 2013 20:18 | जापान | comments | 39900 Views

भवानी पन्त ,नेपाली जनप्रगतिशिल मंञ्च जापानले नेपाल कम्यूनिष्ट पार्टि स्थापना दिवशको अबसर पारेर आफ्नो आधिकारीक समिती सार्बजनिक गरेको छ । मञ्चका अध्यक्षको नाममा जारी गरिएको विज्ञप्ति अनुसार नेपाली कम्यूनिष्ट आन्दोलको अबसरमा शहादत प्राप्त गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुलाइ श्रदान्जलि दिदै भनिएको छ, विगत केहिमहिना देखि आन्तरिक तैयारीमा रहेको मन्चले अहिले आएर पुर्णता पाएको बताइएको छ ।

 

नेपालमा तत्कालीन नेकपा माओबादीबाट अलग भई क. मोहन बैद्यको नेतृत्वमा नयाँ पार्टि गठन लगतै जापानमा पनि हर्क थापाको नेतृत्वमा जनप्रगतिशिल मोर्चाबाट विद्रोह गरि नेपाली जनप्रगतिशील मंञ्च जापानको गठन गरेको थियो ।
उक्त मंन्चको अध्यक्षमा हर्क थापा, उपाध्यक्षमा द्वय भवानी पन्त, कालिका के.सि, महा सचिवमा रविन्द्र श्रेष्ठ सचिवमा हरि पन्थी, सह सचिवमा विक्रम राज पान्डे, कोषाध्यक्षमा भानु अर्याल सदस्यहरुमा राम ब. खत्री, सम्मर बस्नेत, होम ब. खत्री, दल बहादुर अधिकारी, लक्ष्मण खत्री, योगेन्द्र खत्री, राम कृष्ण सुबेदी, मनोज खत्री, निशान्त गौतम, सिता ढकाल, किसान थापा, किसान उप्रेति, खड्क साहानी, नारायण थापा, बिष्णु तामाङ्, राज कुमार यादव रहनुभएको छ ।  बरिष्ठ सल्लाहकारमा मोहन खत्री र सल्लाहकारहरुमा शंकर ज्ञावली, दिनेश डागी, नर ब. थापा रहनुभएको छ ।

  

 

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More