नेपाली जनसम्पर्क समिति पोर्चुगलले भाषा कक्षा संचालन गर्नेनेपाली जनसम्पर्क समिति पोर्चुगलले भाषा कक्षा संचालन गर्ने

  • नेपाली जनसम्पर्क समिति पोर्चुगलले भाषा कक्षा संचालन गर्ने

नेपाली जनसम्पर्क समिति पोर्चुगलले भाषा कक्षा संचालन गर्ने

10 June, 2019 18:10 |प्रबास | comments | 18000 Views

    नेपाली जनसम्पर्क समिति पोर्चुगलले भाषा कक्षा संचालन गर्ने

    सुनिल संगम, लिस्बन – पोर्चुगलमा नेपालीहरुको बढ्दो आगमनलाई ध्यानमा राखी नेपाली जनसम्पर्क समिति पोर्चुगलले पोर्चुगाली भाषा जान्दै नजान्ने एवं नव आगन्तुक नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई लक्षित गरि यही आउँदो १३ जुन २०१९ देखी १ महिने प्रारम्भिक पोर्चुगली भाषा कक्षा पुन: संचालन गर्ने भएको छ । जनसम्पर्क समिति पोर्चुगलका सभापति बिनोद घिमिरेले जानकारी दिए अनुसार नेपाली जनसम्पर्क समिति पोर्चुगलको कार्यालयमा संचालन हुने उक्त भाषा कक्षाको लागि १० युरो रजिष्ट्रेशन शुल्क मात्र लाग्ने छ ।

    adsads

    जुन शुल्क मसलन्दको लागि प्रयोग गरिनेछ साथै गैर-आवासीय नेपाली संघ पोर्चुगलको सदस्यता वितरण एवं बिस्तार अभियानलाई विशेष सहयोग पुर्याउन समितीको तर्फबाट पोर्चुगलको बिभिन्न स्थानमा बसोबास गर्नु हुने ब्यक्तिहरु सम्मिलित १०१ सदस्सिय कार्यदल निर्माण गरिएको जानकारी पनि सभापति घिमिरेले दिएका छन् ।

    गैर -आबासीय नेपाली संघ पोर्चुगलको ११ औं बार्षिक साधारण सभा सम्पन्न

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    नेपाली जनसम्पर्क समिति पोर्चुगलले भाषा कक्षा संचालन गर्ने

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    पुष्पकमल दाहाल

    फेसबुक

    पुष्पकमल दाहाल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!