पक्राउ पक्राउ

  • पक्राउ
  • पक्राउ
  • पक्राउ
  • पक्राउ
  • पक्राउ

नेपाली पोर्न वेबसाइट बनाई प्रशारण गर्ने एकजना पक्राउ

13 July, 2020 22:37 | सूचना/प्रविधि | comments | 54750 Views

नेपाली अश्लील भिडियो बनाई प्रशारण गरेको अभियोगमा काठमाडौंको गोंगबुबाट एकजना पक्राउ परेका छन् । एक पीडित युवतीले दिएको उजुरीको आधारमा प्रहरीले २३ वर्षीय सुरज श्रेष्ठलाई पक्राउ गरिएको हो ।

नेपाल प्रहरीको साइबर ब्युरोले एक विज्ञप्तिमार्फत अश्लील भिडियो बनाएको अभियोगमा उनलाई पक्राउ गरिएको जनाएको हो । ब्युरोका अनुसार श्रेष्ठले विदेशबाट वेवसाइट होस्टिङ गरेर नेपाली अश्लील चलचित्र प्रशासनण गर्ने गरेका थिए ।

हाल उनले चलाएको वेवसाइट बन्द भइसकेको छ । पक्राउ परेका श्रेष्ठमाथि विद्युतीय कारोबार ऐन अनुसार ७ दिन म्याद थप गरेर अनुसन्धान थालिएको छ ।

  

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
पक्राउ

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More