संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधिसंस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधि

  • संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधि
  • संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधि
  • संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधि
  • संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधि
  • संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधि
  • संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधि

नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधिद्वारा चार नेपाली सम्मानित

23 September, 2019 15:11 |प्रबास | comments | 8250 Views

    संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधि

    बिजय थापा वाशिंगटन डिसी । नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानले बिभिन्न माध्यमबाट नेपाली संस्कृति तथा परम्परागत विश्वासहरुलाई विश्व सामु प्रस्तुत गर्दै आ-आफ्नो क्षेत्रबाट विशेष योगदान दिँदै आएका विदेशमा बस्ने चार जना नेपालीहरुलाई नेपालको चौथो संविधान दिवसको अवसरमा शनिबार ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले सम्मान गरेको छ।

    adsads

    नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधिले सम्मानित हुने नेपालीहरुमा मदन दवाडी (बेल्जियम), डा. मनमूर्ति भुर्तेल (रसिया), राजन काफ्ले (आयरल्याण्ड) र मिलन घिमिरे (थाईलैण्ड), हुनुहुन्छ ।

    नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानले हालसम्म दिनेश बाला श्रेष्ठ (ईटली), दीपक न्यौपाने (बेल्जियम), निर्मल अर्याल (फ्रान्स), बसन्त रानाभाट (स्पेन), बिजय थापा (अमेरिका), पुरू जोशी (दक्षिण कोरिया), जीवन प्रसाई (स्पेन), डा. एलिनी पोखरेल सुबेदी (पोल्याण्ड), योगिता थापा (बेल्जियम) र लक्ष्मी लामा गुरुङ (दक्षिण कोरिया) लाई यस उपाधिले सम्मानित गरि सकेको छ।

    नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधिले सम्मानित भएका सबै व्यक्तिहरु स्वतः यस प्रतिष्ठानको सदस्य रहने परम्परा रहेको जानकारी प्रतिष्ठानका अध्यक्ष तथा रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेलबाट प्राप्त भएको छ।

    तीन नेपाली महिलाहरु ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले सम्मानित

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधि

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!