नेपाल आइडल सिजन-२ का विजेता रवि ओडको ‘पिएर नशा’ सार्वजनिक (भिडियो सहित)

17 September, 2019 16:07 |कला/मनोरन्जन , कलिउड | comments | 5100 Views

    नेपाल आइडल सिजन- २ का विजेता रवि ओडको नयाँ गीत ‘ पिएर नशा’ सार्वजनिक गरिएको छ । रविले गाएको यो गीतलाई गायक अर्जुन पौडेलले लेखेका हुन् साथै गीतमा उनकै संगीत रहेको छ ।

    adsads

    केही समय अघी मात्र रिलिज भएको पौडेलको गीत ”बबाल” ले छोटो समयमै चर्चा कमाइरहेको छ।  भिडियोमा चर्चित नयिका तथा मोडल बर्षा राउत र रन्जित पौडेलले अभिनय गरेका छन् भने भिडियो निदेशन चर्चित निर्देशक निकेश खड्काले गरेका हुन ।

    भिडियोमा बुद्ध थापाको छायांकन, विकास दाहालको सम्पादन, समरा लामाको मेकअप र सुबोल थापाको कोरियोग्राफी देख्न सकिन्छ ।

    भिडियो –

    पहिलो गीत लिएर आएर नेपाल आइडल रवि ओड(भिडियो सहित)

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!