शुम्भु गौतम शुम्भु गौतम

  • शुम्भु गौतम
  • शुम्भु गौतम
  • शुम्भु गौतम
  • शुम्भु गौतम
  • शुम्भु गौतम

नेपाल चेम्बर्स अफ कमर्स पोर्चुगलको कार्यसमिति गठन हुने

18 September, 2019 14:06 | प्रबास | comments | 26700 Views

शुम्भु गौतमसुनिल संगम, लिस्बन – नेपाल चेम्बर्स अफ कमर्स पोर्चुगलको कार्यसमिति गठन हुने भएको छ। ६ फेब्रुअरी १०१७ मा नेपाल चेम्बर्स अफ कमर्सले पोर्चुगलका लागि शुम्भु गौतमलाई आफ्नो प्रतिनिधि तोके पनि अहिले सम्म कार्यसमिति गठन हुन सकेको थिएन ।

तर, अब निकट विजया दशमीको अवसर पारेर शुभकामना आदान-प्रदान सहित एक भव्य कार्यक्रमको आयोजना गरि कार्यसमिति घोषणा गरिने कुराको जानकारी प्रतिनिधि शम्भु गौतमले जानकारी दिएको छ ।

गौतमका अनुसार ”पोर्चुगलको विभिन्न क्षेत्रमा रहेर विभिन्न व्यवसायमा सक्रिय रहेका नया पुराना व्यवसायीहरुलाई समेटेर कार्यसमिति गठन गर्न लागिएको हो र कार्यसमति गठन पश्चात नेपालको हित हुनेगरी आयात, निर्यात तथा पर्यटन क्षत्रमा ठुलो टेवा पुग्ने कुराको आशा गरिएको छ ”।

  

प्रतिनिधि गौतम यस अघि (२०१५-२०१७) गैर-आवासीय नेपाली संघ पोर्चुगलका उपाध्यक्ष थिए भने हालै यूरोप उप-संयोजकको रुपमा आफ्नो उम्मेद्वारी घोषणा गरेका पोर्चुगलका एक सफल व्यवसायी हुन् ।

लामाको उपचारका लागि पोर्चुगलबाट आर्थिक सहयोग

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
शुम्भु गौतम

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More