नेपाल फेष्टिवललाई सफल बनाउन एकजुट हुन आग्रह(भिडियाे)

24 June, 2016 19:40 | जापान , विशेष भिडियो | comments | 922800 Views

Sudan Thapaजापानमा आगामी अगष्ट महिनाको ६ र ७ तारिकमा टोकियो योयोगी पार्कमा आयाेजना हुन लागेको नेपाल डे फेष्टिवलको तयारी तिव्र पारिएको छ ।

गैरआवासीय नेपाली संघ एनआरएनए जापानका अध्यक्ष तथा फेष्टिवल आयोजक समितिका संयोजक सुदन थापाका अनुसार फेष्टिवलका लागि ५० वटा फुड तथा ४० वटा स्टलको व्यवस्था गरिएको छ ।

ads ads

नेपाल जापान डटकमसंग कुराकानी गर्दै कार्यक्रम संयाेजक थापाका अनुसार हालसम्म करिव आधा भन्दा वढी स्टल बुकिङ भईसकेकाे जानकारी गराउनु भयो । कार्यक्रम सफल बनाउन जापानवासी नेपालीहरुलाई एक जुटहुन आग्रह गर्नुभयो ।

प्रस्तुत छ नेपाल फेष्टिवलको तयारी विषयमा नेपाल जापान डटकमले संयोजक थापासंग गरिएको भिडियो कुराकानी:

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More