नेपाल वायु सेवा निगमको नयाँ जहाजको उडान सुरु

27 February, 2015 13:50 | जन सरोकार | comments | 171150 Views

नेपाल वायु सेवा निगमले शुक्रबार अर्थात आज देखि नयाँ विमानको व्यवसायिक उडान शुरु गरेको छ। एकसय भन्दा धेरै यात्रु लिएर नयाँ जहाज नयाँ दिल्ली उडेको निगमले जानकारी दिएको हो ।

adsads
जहाज शुक्रबार नै नयाँ दिल्लीबाट काठमाडौं आउने निगमले नाएको छ ।

nepal bayusewa nigam

५८ सिट क्षमताको नयाँ जहाजले हप्तामा चार दिन नयाँ दिल्ली सोमबार, बुधबार, शुक्रबार र शनिबार बिहान ८ बजे काठमाडौंबाट जाने र १० बजेर ४० मिनेटमा नेपाल फर्किने निगमले जनाएको छ ।

निगमले प्रतियात्रु कर सहित ७ हजार एकसय रुपैंया भाडादर निर्धारण गरेको छ । यो भाडादर अरुको भनदा सस्तो भएको निगमले दावी गरेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More