नेपाल साग फुटबलको फाइनलमा- भुटानसंग उपाधीका लागि भीडन्त

8 December, 2019 22:52 | खेल | comments | 13200 Views

काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकूद (साग) को पुरुष फुटबलमा नेपाल फाइनलमा प्रवेश गरेको छ । लगातार दोस्रो पटक फाइनलमा पुगेको नेपालले अब स्वर्णका लागि मंगलबार भुटानसँग खेल्नेछ ।

adsads

आइतबार दशरथ रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १-० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो । खेलमा नेपालले ११ औं मिनेटमा नै अग्रता लिइको थियो । कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका हुन् ।

पहिलो हाफमा नेपालले केही अवसर पाए पनि गोलमा परिणत गर्न सकेन । दोस्रो हाफमा भने नेपालले रक्षात्मक खेल खेल्यो खेल जित्यो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More