कालीबहादुर घर्ती मगर कालीबहादुर घर्ती मगर

  • कालीबहादुर घर्ती मगर
  • कालीबहादुर घर्ती मगर
  • कालीबहादुर घर्ती मगर
  • कालीबहादुर घर्ती मगर
  • कालीबहादुर घर्ती मगर
  • कालीबहादुर घर्ती मगर

नेपाल हाप्किडो सङ्घका अध्यक्ष मगरलाई अन्तर्राष्ट्रिय अवार्ड

29 April, 2019 19:40 | खेल , प्रबास | comments | 15750 Views
कालीबहादुर घर्ती मगर
फाइल फोटो

नेपाल हाप्किडो सङ्घका अध्यक्ष कालीबहादुर घर्ती मगरले ‘इन्टरनेशनल हाप्किडो मास्टर्स अफ दि एयर–२०१९’ अवार्ड पाउनुभएको छ । जर्मनीको म्युनिखमा आइतबार राति भएको कार्यक्रममा सेल्फ डिफेन्स जर्मनी फेडरेसनले मगरलाई सो अवार्ड प्रदान गरेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ ।

adsads

नेपाल मार्सल आर्ट्स हाप्किडो सङ्घको दोस्रो कार्यकालका लागि विसं २०७४ मा मगर पुनः निर्वाचित हुनुभएको थियो । अवार्ड प्राप्त गरेपछि मगरले पदक सबै नेपाली र मार्सल आर्टका खेलाडीको लागि गौरवको विषय भएको प्रतिक्रिया दिनुभयो ।

कमलरी अभियन्ता उर्मिला चौधरीलाई अन्तर्राष्ट्रिय अवार्ड

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
कालीबहादुर घर्ती मगर

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More