न्युयोर्कमा संविधान दिवस समारोहन्युयोर्कमा संविधान दिवस समारोह

  • न्युयोर्कमा संविधान दिवस समारोह
  • न्युयोर्कमा संविधान दिवस समारोह
  • न्युयोर्कमा संविधान दिवस समारोह
  • न्युयोर्कमा संविधान दिवस समारोह
  • न्युयोर्कमा संविधान दिवस समारोह
  • न्युयोर्कमा संविधान दिवस समारोह

न्युयोर्कमा संविधान दिवस समारोह

19 September, 2019 14:56 |प्रबास | comments | 5700 Views

    न्युयोर्कमा संविधान दिवस समारोह

    संविधान दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली नियोग र न्युयोर्कस्थित महावाणिज्य दूतावासद्वारा मङ्गलबार न्युयोर्कमा एक स्वागत समारोहको आयोजना गरियो । त्यस अवसरमा अतिथिहरूको स्वागत गर्दैै संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली प्रतिनिधि अमृतबहादुर राईले शिष्ट र सभ्य राष्ट्रहरूको समूहको एक सदस्य देश नेपाल युगौँदेखि शान्तिप्रिय र जिम्मेवार मुलुकका रुपमा रहेको बताउनुभयो ।

    adsads

    चार वर्षअघि निर्वाचित जनप्रतिनिधिले तयार गरी संविधानसभाबाट जारी नेपालको संविधानले राजनीतिक रुपान्तरणलाई संस्थागत गरेको जानकारी दिँदै उहाँले ‘समृद्ध नेपाल, खुशी नेपाली’ राष्ट्रिय आकाङ्क्षा साकार पार्न दिगो आर्थिक विकासको पथमा नेपाल अग्रसर भइरहेको बताउनुभयो ।

    न्युयोर्कमा संविधान दिवस समारोह

    समारोहमा न्युयोर्कस्थित कूटनीतिक नियोगका पदाधिकारीका साथै संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारी, व्यापारी तथा नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको न्युयोर्कमा रहेको स्थायी नेपाली नियोगले जनाएको छ ।

    न्युयोर्कमा प्रथम संविधान दिवस

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    न्युयोर्कमा संविधान दिवस समारोह

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!