गोपाल प्रसाद दाहाल गोपाल प्रसाद दाहाल

  • गोपाल प्रसाद दाहाल
  • गोपाल प्रसाद दाहाल
  • गोपाल प्रसाद दाहाल
  • गोपाल प्रसाद दाहाल
  • गोपाल प्रसाद दाहाल
  • गोपाल प्रसाद दाहाल

न्यूयोर्कमा एक नेपाली बोर्डिंगपास सहित बेपत्ता

13 August, 2019 12:35 | प्रबास | comments | 59850 Views

गोपाल प्रसाद दाहालनेपालबाट छोरी-ज्वाईं भेट्न अमेरिकाको न्युअर्लिआन्स ल्युजिआना शहर जान न्यूयोर्कस्थित जेएफके एरपोर्ट सम्म आइपुगेका एक नेपाली बोर्डिंगपास सहित एरपोर्टबाहिर निस्केपछि बेपत्ता भएका छन् । करिब ५ फिट कदका ५५ वर्षे उक्त हराउने व्यक्ति नेपालको सुनसरी निबासी गोपाल प्रसाद दाहाल हुन् भन्ने बुझिएको छ ।

adsads

उनी अगष्ट १०, तारिकको दिन बिहान ९ बजे जेट ब्ल्यु विमानबाट कतार हुँदै न्युयोर्कसम्म आइपुगेका थिए । यदि उनको कुनै पनि जानकारी प्राप्त भएमा उनका छोरी रुजु दहाल ( सम्पर्क फोन :९८५- ३१७-९८२५) एवं ज्वाईं सुजन भट्टराई ( सम्पर्क फोन :२४८- २२५ -७०७९) लाई खबर गरि दिन आफन्तजनले अनुरोध गरेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
गोपाल प्रसाद दाहाल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!