रक्तदान कार्यक्रम रक्तदान कार्यक्रम

  • रक्तदान कार्यक्रम
  • रक्तदान कार्यक्रम
  • रक्तदान कार्यक्रम

पञ्चकन्या ग्रुपको रक्तदान कार्यक्रम सम्पन्न

27 August, 2016 15:52 | कर्पोरेट/पर्यटन | comments | 106650 Views

रक्तदान कार्यक्रम

विगत वर्षहरुमा झैं यस वर्ष पनि पञ्चकन्या ग्रुपले पञ्चकन्या दिवश २०७३ मनाउने सिलसिलामा यही २०७३ भाद्र १० गते ग्रुपको केन्द्रीय कार्यालय, कृष्णगल्ली ललितपुरमा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्त सञ्चार सेवाको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त रक्तदान कार्यक्रममा ग्रुपका सञ्चालकज्यूहरु, केन्द्रीय कार्यालय तथा ग्रुप अन्तर्गतका सिष्टर्स कन्र्सन उद्योगहरुमा कार्यरत कर्मचारी लगायत अन्य इच्छुक व्यक्तहरु गरी जम्मा ४४ जनाले रक्तदान गर्नु भएको थियो ।

adsads
पञ्चकन्या ग्रुपले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तो रक्तदान कार्यक्रम प्रत्येक वर्ष नियमित रुपमा गर्दै आएको छ । साथै यस्ता सामाजिक कार्यहरु ग्रुपको उच्च प्राथमिकतामा पर्ने गरेको छ ।

यो पनि हेर्नुस – पञ्चकन्या ग्रुपको वृक्षारोपण कार्यक्रम सम्पन्न

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
रक्तदान कार्यक्रम

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More