पटाका कारखानामा आगलागी हुदा आठको मृत्यु, २५ घाइते

25 September, 2017 18:24 | विश्व समाचार | comments | 247800 Views

पूर्वी भारतीय राज्य झारखन्डमा रहेको पटाका कारखानामा भएको आगलागीका कारण आठ व्यक्तिको मृत्यु भएको छ ।

यस आगलागीमा परी अन्य २५ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

adsads
गैरकानूनी रुपमा सञ्चालनमा रहेको यस कारखानामा सोमबार आगलागी भएको थियो ।

प्रहरीले यस समाचारको विस्तृत विवरण भने दिएको छैन । उक्त कारखानामा अवैध रुपमा सञ्चालन गरिएको र त्यहाँ भएको विस्फोटमा परी आठको मृत्यु भएको र अरु २५ जना घाइते भएको जनाएको छ ।

घाइतेमध्ये अधिकांशको अवस्था चिन्ताजनक छ । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । मृतकको सङ्ख्या अझै बढ्नसक्ने समेत प्रहरीले अनुमान गरेको छ ।

कारखानामा के कसरी आगलागीको घटना भयो भन्ने बारेमा अनुसन्धान सुर भएको प्रहरीले जनाइएको छ ।

पटाका कारखाना विस्फोटमा एघारको मृत्यु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More